धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका प्रतिभावान युवा मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ। चौधरी प्लानिङ ब्वाइजलाई यस वर्ष ‘सी’ डिभिजनबाट ‘बी’ डिभिजनमा उकाल्न महत्वपूर्ण भूमिका खेलेका प्रतिभावान...
यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व डिफेन्डर फलू डियाग्नेलाई दोस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि धनगढी एफसीले विदेशी अनुबन्ध गरेको छ ।
धनगढी एफसीले सेनेगल राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डर फलु डियाग्नेलाई विदेशी खेलाडीका रूपमा शनिबार अनुबन्ध गरेको जनाएको छ । युरोपेली लिगमा खेलिसकेका ३४ वर्षीय डियाग्नेसँगै धनगढीमा दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि अर्को विदेशी खेलाडी ओलावाले आफिज रहेको छ ।
काठमाडौं । फलू डियाग्नेलाई धनगढी एफसीले अनुबन्ध गरेको छ । दोस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल)का लागि यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक डियाग्नेलाई धनगढी एफसीले विदेशी खेलाडीका रुपमा अनुबन्धित गरेको हो । ‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले एक विज्ञप्ति जारी गर्दै दोस्रो विदेशी खेलाडीका रुपमा सेनेगल डियाग्नेलाई […]
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईलाई निरन्तरता दिएको छ । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज युनाइटेडसँग खेल्ने तालिका छ ।
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईलाई निरन्तरता दिएको छ । धनगढी एफसीले आफ्नो पहिलो खेल आगामी नोभेम्बर २६ तारिखमा वीरगञ्ज युनाइटेडसँग खेल्ने तालिका छ ।
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका नियमित डिफेन्डर मध्येका एक सनिस श्रेष्ठलाई ललितपुर सिटी एफसीले भित्राउन सफल भएको छ । काठमाडौंको हायात प्लेसमा चलिरहेको नेपाल सुपर लिग (एनएसएल) को अक्सनका बीच सनिस ललितपुरमा अनुबन्धित भएका हुन्। ए ग्रेडमा रहेका सनिसको न्यूनतम मूल्य १ लाख ५० हजार रहेको थियो। उनका लागि धनगढी बाहेकका आठ टोलीले ३ […]
The post सनिस किन्न एनएसएलका ८ टोली प्रयास first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई नै मार्की खेलाडीमा निरन्तरता दिएको छ । साविक उपविजेता धनगढीले बुधबार दोस्रो संस्करणको एनएसएलको लागि विशाललाई नै मार्की खेलाडीमा निरन्तरता दिएको जनाएको छ । क्लबले सामाजिक संजालमार्फत विशाललाई अनुबन्ध गरेको जानकारी दिएको हो । एनएसएल चैत […]
२ वैशाख काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीले अफ्रिकन खेलाडी आफिज ओलावालेलाई अनुबन्ध गरेको छ । धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको जनाएको छ । नाइजेरियन फरवार्ड ओलावाले बिहीबारै नेपाल आइपुगेका छन् । धनगढीले बिहीबार नै नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्धन गरेको छ । किरण […]
धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागि ६ टिमले टिममा विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुर्याएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को मान्यता पाएसँगै टिमहरूले विदेशी खेलाडी भित्र्याउन सुरु गरेका हुन्। यसपटकको डीपीएलमा विदेशी खेलाडीहरू भारत, पाकिस्तान, श्रीलंका, ओमान, हङकङ लगायतका देशबाट आउने भएका छन्। डिपिएलमा पहिलो पटक २ जना विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया…