पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र पार्किङ

२५ फागुन, काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल […]

सम्बन्धित सामग्री

घरबाट निस्कँदै हुनुहुन्छ ? काठमाडौंमा यसरी मिलाइएको छ सवारी रुट र पार्किङ

काठमाडौं । महाशिवरात्रि मेलामा पाशुपत क्षेत्रमा भक्तजनको भीडलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सवारी व्यवस्थापन मिलाइएको छ । आवश्यकताअनुसार सवारीसाधन डाइभर्सन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पशुपति क्षेत्रमा सवारी आवागमन व्यवस्थित गर्न गौशालातिरबाट जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता डाइभर्सन गरिने छ […]