काठमाडौं, फागुन २५ । आज महाशिवरात्री । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी पशुपति विकास कोषले विभिन्न चार स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरि लाइन व्यवस्थापन गरेको छ । सहज पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । कोषका अनुसार गुहेश्वरी–गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोकाबाट एक […]