काठमाडौंको ब्याटिङ, जनकपुरको बलिङ : कीर्तिपुर मैदानमा यस्तो देखियो खेल

काठमाडौं : नेपाल टी २० अन्तर्गत मंगलवारको खेल शुरु भएको छ। पहिलो खेल तनावका बिच निर्धारित समयमा सुरु भने हुन सकेन। खेलाडीले पारिश्रमिक नपाइ नखेल्ने बताएपछि खेल रोकिएको थियो। खेल ९ ओभरमा घटाएको र साँझसम्म सहमति अनुसारको पारिश्रमिक खेलाडीलाई दिने शर्तमा खेलाडी खेल्न तयार भए। काठमाडौंले जनकपुरविरुद्ध टस जितेर ब्याटिङ…

सम्बन्धित सामग्री

टी–२० विश्वकप छनोट : नेपालले सबै खेल त्रिवि मैदानमा खेल्ने

काठमाडौं : नेपालले कात्तिक १३ गतेदेखि २० गतेसम्म हुने आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गतका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ।नेपालको समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको हो।नेपालले पहिलो खेल कात्तिक १३ गते सिंगापुरसँग खेल्नेछ भने दोस्रो खेल मलेशियासँग कात्तिक १४ गते र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग टीयू मैदानमा खेल्नेछ।दुई समूहका शीर्ष दुईमा रहने टोलीले कात्तिक १७ मा सेमिफाइनल खेल्नेछन्। सेमिफाइनल

सिमकोटकाे खेल मैदानमा निर्माणाधीन कभर्ड हलका लागि छुट्टयाइयाे बजेट

सिमकोट – सिमकोटस्थित खेल मैदानमा निर्माणाधीन कभर्ड हलका लागि बजेटको व्यवस्था गरिएको छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सो बजेटको व्यवस्था गरेको हो। सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले खेल मैदानमा निर्माण कार्य भइरहेको कभर्ड हलको निर्माण निरन्तरताका लागि कर्णाली प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि पचास लाख बजेटको व्यवस्था भएको जानकारी दिए। बजेटको […]

सवारी पार्किङले कुरूप बन्दै खेल मैदानमा

रेसुङ्गा– गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो ।  खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताएका छन्। खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि समस्या भइरहेको उनले […]

गुल्मीको चिदिचौर खेल मैदानमा सवारी पार्किङ

२८ मंसिर, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदिचौर खेल मैदान सवारी पार्किङले कुरूप बन्दै गएको छ । विगत केही दिनदेखि चिदिचौरमा सरकारी, सार्वजनिक र निजी सवारीको पार्किङ बढेको हो । खेल मैदानमा सवारी पार्किङ गर्नुले यहाँको बजार कुरूप देखिएको स्थानीयवासी मणि पाण्डेले बताउनुभयो । खेल मैदानलाई पार्किङका रूपमा प्रयोग गर्दा विभिन्न खेल खेल्न पनि […]

पूर्व खेलाडीदेखि खेल पदाधिकारी चुनावी मैदानमा

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व खेलाडी र खेल पदाधिकारी गरि एक दर्जन मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्य निर्वाचनमा मैदानमा उत्रेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठदेखि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी रमेश खरेल संघिय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । […]

खेल मैदानमा बेहोस भएर ढले अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् ।  एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगेको छ । उनलाई अचेत अवस्थामा अस्पताल लगिएको हो ।

नेपालले पीएनजीसँग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल त्रिवि मैदानमा खेल्ने

२२ फागुन काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवान्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले पीएनजसँग आगामी चैत ११ र १२ गते घरेलु मैदानमा दुई खेल खेल्ने भएको हो । दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकवणात्मक टी२० श्रृंखलाअघि […]

खेलाडीमाथि बोतल प्रहारपछि मैदानमा छिरे समर्थक, खेल स्थगित

फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ । मार्सेका दिमित्री पायेटलाई निसका समर्थकहरुले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए ।विवादको लामो समयपछि निसका खेलाडीहरुले खेल शुरु गर्न चाहेका थिए । तर, मार्सेका खेलाडीहरु मैदान प्रवेश गर्न मानेनन् । जसले गर्दा खेल रद्द गरिएको थियो । विवादअघि निसले क्यासपर डोलबर्गको गोलमा १–० को अग्रता बनाएको थियो ।विवादका क्रममा मार्सेका केही खेलाडी घाइत

एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द

क्रिस्टियन एरिक्सन मैदानमा नै ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।The UEFA EURO 2020 match in Copenhagen has been suspended due to a medical emergency.— UEFA EURO 2020 (@EURO2020) June 12, 2021शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा

प्रधानमन्त्री कपमा आज दुई खेल, मुलपानी र टीयू क्रिकेट मैदानमा खेल हुने

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय पुरुष प्रतियोगितामा आजबाट दैनिक दुई खेल सुरु हुँदैछन्। आज टियू क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतियोगितामा आफ्नो सुखद सुरुवातको अपेक्षा सहित प्रतिस्पर्धामा उत्रने छन्। उता मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशले उद्घाटन खेलमा विजयी सुरुवात गरेको त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछ। खेल ९…