मधेस प्रदेशबाट कुस्तीका १५ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनोट भएका छन् । जनकपुरधामको कभर्डहलमा भएको प्रदेश स्तरीय प्रतियोगिताबाट उनीहरु छनोट भएका हुन् । छनोट हुनेमा बाराबाट ५७ किलो तौल समूहमा अमरेन्द्र यादव, ६१ किलोमा अमरेशकुमार यादव, ६५ किलोमा अर्जुनकुमार साह, ७४ किलोमा मुक्तार आलम, ७९ किलोमा बुनिलाल राउत र एक सय २५ किलोमा राज यादव छन् । त्यस्तै पर्साबाट ७० किलोमा मनोज यादव, ८६ किलोमा लालबहादुर यादव, ९२ किलोमा अवधेश यादव र ९७ किलोमा राजेश यादव छनोट भएका छन् ।यस्तै म

सम्बन्धित सामग्री

यु–१६ क्रिकेट प्रतियोगिताका लागि महोत्तरीको टिम घोषणा

जनकपुरधाम – जिल्ला क्रिकेट संघ महोत्तरीले यु–१६ क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ। यु–१६ क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश स्तरको प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ महोत्तरीले खेलाडी छनोट गरी १४ जनाको नाम सार्वजनिक गरेको हो। अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यी टोली छनोट गरिएको क्रिकेट संघका सचिव दीपेन्द्रकुमार यादवले जानकारी दिए। टिममा कप्तान अभिषेक तिवारीसहित […]