काठमाण्डाै - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले ल्याएको प्रहरी परिचालन र आन्तरिक सुरक्षासम्बन्धी विधेयक मान्य नहुने चेतावनी दिनुभएको छ ।
संघीय सरकारले प्रमुख जिल्ला अधिकारीले नै प्रहरी परिचालन गर्नेगरी सो विधेयक ल्याएकोमा मुख्यमन्त्री राउतको आपत्ति छ । शनिबार काठमाण्डाैमा आयोजित साक्षात्कार कार्यक्रममा&nb...