माओवादी केन्द्रले मन्त्री हुनेको नाम टुंग्याउँदै

काठमाडौँ – सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ। यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने सहमति भइसकेको छ । अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको उसले अब शिक्षा, श्रम र भूमिसुधार […]

सम्बन्धित सामग्री

प्रदेश १ : पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्न माओवादीको बैठक

विराटनगर : प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ।केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ।नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भन्दै यसअघि सरकारमा सहभागिता जनाएको थिएन।माओवादीभित्रै मन्त्रीको तानातानपछिल्लो समय माओवादी केन्द्रभित्रै&n

मन्त्री छान्न माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, २२ साउन । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक बोलाएको छ । आज अपरान्ह ४ बजे बस्ने बैठकमा मन्त्री छान्नेबारे निर्णय लिईने नेताहरुले जनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नको लागि ढिलाई भएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नाम मागेपछि आज दाहालले स्थायी कमिटी बैठक राखेका हुन् । त्यस्तै, आजमात्रै […]