जिलीले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रीक ह्याचव्याक

काठमाडौं । जिलीको जिओमी ब्राण्डमा ‘जिङयूआन’ ह्याचव्याक सार्वजनिक भएको छ । सम्भवत सबैभन्दा सस्तो कम्प्याक्ट ह्याचव्याक सेग्मेन्टमा उपलब्ध जिओमी जिङयूआनको मूल्य ९ हजार ९०० डलरबाट सुरु भएर टप भेरियन्टको मूल्य १४ हजार डलर तोकिएको हो । निकै आकर्षक डिजाइनमा तयार भएको जिओमी ह्याचव्याक ‘स्माइल’ थेममा तयार भएको कार हो । यसको लम्बाई ४१३५ एमएम, चौडाई […]

सम्बन्धित सामग्री

सीएटीएलले ल्यायो १५ वर्ष वा १५ लाख किलोमिटर लाइफ भएको ब्याट्री

काठमाडौं । विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक कम्पनी सीएटीएल १५ वर्ष सर्भिस लाइफ भएको ब्याट्री लन्च गरेको छ । ‘टेकट्रयान्स’ नाम दिएर ल्याइएको नयाँ ब्याट्री इलेक्ट्रीक कमर्सियल बसहरुका लागि तयार पारिएको हो । प्यासेन्जर कारको तुलनामा कमर्शियल गाडीहरु धेरै गुणा बढि गुड्ने भएकोले लामो लाइफ भएको ब्याट्री प्याक बजारले मागिरहेको थियो । यहि क्रममा […]

एप्पलले कार बनाउन लेम्बर्गिनीबाट ल्यायो इन्जिनियर

काठमाडौं । विश्वको सबैभन्दा ठूलो टेक कम्पनी एप्पलले इलेक्ट्रीक कार निर्माणलाई तिब्रता दिएको पुष्टी भएको छ । कम्पनीले यसअघि नै कार निर्माणमा गोप्य तरिकाले काम गरिरहेको खबरहरु बाहिर आएका थिए । बजारमा भइरहेको चर्चालाई थप पुष्टी गर्ने काम लेम्बर्गिनीका डिजाइनर लुइगी ताराबोरेलीको एप्पल यात्राले गरेको छ । ब्लुम्बर्गका अनुसार इटालीयन कार मेकर लेम्बर्गिनीमा काम गरेका […]