काठमाडौं । विश्वको सबैभन्दा ठूलो टेक कम्पनी एप्पलले इलेक्ट्रीक कार निर्माणलाई तिब्रता दिएको पुष्टी भएको छ । कम्पनीले यसअघि नै कार निर्माणमा गोप्य तरिकाले काम गरिरहेको खबरहरु बाहिर आएका थिए । बजारमा भइरहेको चर्चालाई थप पुष्टी गर्ने काम लेम्बर्गिनीका डिजाइनर लुइगी ताराबोरेलीको एप्पल यात्राले गरेको छ । ब्लुम्बर्गका अनुसार इटालीयन कार मेकर लेम्बर्गिनीमा काम गरेका […]