युवा संघ नेपालद्वारा आयोजित महाकाली–मेची युवा जागरण अभियान आज कर्णाली प्रदेशको राजधानीबाट लुम्बिनी प्रदेशको कोहलपुरमा प्रवेश गरेको छ । शनिबार बिहान सुर्खेतमा मोटरसाइकल र्यालीका साथ सुरु भएको महाकाली–मेची अभियानअन्तर्गत कोणसभामा परिणत भएको थियो । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता–कार्यकर्ताको साथै युवा संघको केन्द्रीय टोलीले सम्बोधन गरेको थियो । ‘राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको