वरिष्ठ स्नायू विशेषज्ञ डा. उपेन्द्र देवकोटा अस्वस्थ, बेलायतमा उपचार हुँदै

काठमाडौं : वरिष्ठ स्नायू विशेषज्ञ डा. उपेन्द्र देवकोटा अस्वस्थ भएका छन्। स्वास्थ्यमा खराबी आएपछि हाल देवकोटाको बेलायतस्थित एक अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ। केही समयअघि मात्र पित्तथैलीमा पत्थरी देखिएको र थप पीडा महसुस गरेपछि दुई साताअघि उपचारका लागि डा. देवकोटा बेल...

सम्बन्धित सामग्री

‘फेक रेस्क्यु’को समाचार ‘फेक’ होइन

३१ असार, काठमाडौं । न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटा जीवन मरणको दोसाधमा थिए । मृत्युसँग संघर्ष गरिरहेका उनलाई भेण्टिलेटरमा राखिएको थियो । पित्त थैलीको क्यान्सरसँग संघर्ष गरिरहेका देवकोटाको अन्तिम इच्छा थियो-गोरखास्थित आफ्नो घर जाने । कतिपयले …

अलविदा डा. उपेन्द्र देवकोटा

५ असार, काठमाडौं । दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिए । देवकोटाको विद्युतीय माध्यमबाट शवदाह गरिएको छ । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका देवकोटालाई उपप्रधान तथा …

डा. उपेन्द्र देवकोटा भन्थे–‘नखाए मरिँदैन, खाए मरिन्छ !’

अक्षर काका आकाश धुम्मिएको धुम्मियै छ । अझ चर्को छ, बाँसबारीस्थित न्यूरो अस्पतालको सन्नाटा । पित्तथैलीमा

रहेनन् डा. उपेन्द्र देवकोटा, मंगलबार दिउँसो अन्त्यष्टि

काठमाडौं । डा. उपेन्द्र देवकोटाको निधन भएको छ । वरिष्ठ चिकित्सक देवकोटाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

डा उपेन्द्र देवकोटा : एक आदर्श

आमा बित्नुभएको करिब तीन महिना जति भएको हुँदो हो, मेडिकल तेस्रो वर्षको पढाइ चलिरहँदा अध्ययनप्रति रुचि लाग्न छाडेको थियो। आफ्नो विशेष चाखको विषय कविता लेखनमा समेत मन मर्दै गएको थियो। जति बेला पनि टाउको दुखिराख्थ्यो। खाना राम्ररी नखाएकाले म दुब्लाउँदै गएको थिएँ।  मेडिकल पढाइको सास्ती आफ्नो ठाउँमा थियो, त्यसमाथि टाउक...

बाबुराम भट्टराईले डा. उपेन्द्र देवकोटा भेटेपछि लेखे- चाँडै ठीक हुनू साथी

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहिबार न्यूरो अस्पतालमा उपचारत डा. उपेन्द्र देवकोटालाई भेट गरी स्वास्थ्य लाभको कामना गरेका छन्। भट्टराई आफ्ना बाल्यकालका साथी तथा सहपाठी देवकोटाको स्वास्थ्य अवस्था बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका थिए। डा.देवकोटा नेता भट्टराईका बाल्यकाल देखिका साथी समेत हुन्। भेटबारे भट्टराईले फेसबुकमा पुराना यादहरुको सम्झना गरेका छन्। भट्टराईले देवकोटा उपचारका क्रममा रहेपनि…

स्वास्थ्य उल्लेख्य सुधार: डा. उपेन्द्र देवकोटा

लन्डनको किङ्ग्स कलेज हस्पिटल, ब्रिक्टनमा उपचार्थ भर्ना भएका पूर्वमन्त्री तथा वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।

लण्डनमा बेहोस भएपछि डा. उपेन्द्र देवकोटा अस्पताल भर्ना

न्यूरो सम्बन्धी बरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटा आकस्मिक रुपमा बिरामी परेपछि लन्डनको किंग्स कजेज हस्पिटलमा भर्ना भएका छन्। लन्डनस्थित नेपाली दूतावासका अधिकारीले डा. देवकोटा बिरामी परेर हस्पिटल भर्ना भएको कुरालाई सेतोपाटीसँग पुष्टी गरेका छन्। दूतावास स्रोतका अनुसार बिरामी चेक गर्न बेलायत आएका देवकोटा अचानक बेहोस भएपछि बिगत दुई सातादेखि यहाँ उपचाररत छन्। डाक्टर देवकोटा लन्डनस्थित…