‘निर्वाचन सुरक्षा कार्ययोजना’ बनाउन गृहमन्त्री खाँणको निर्देशन

सरकारले राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन सुरक्षा योजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकले निर्वाचन सुरक्षा रणनीति र योजना तयार पार्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिएको हो ।

सम्बन्धित सामग्री