मुद्दाको फैसला हुँदासम्म ज–जसको हस्ताक्षर कायम रहन्छ, ती एमाले कार्यकर्ता होइनन्ः ओली

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट संसद विघटन सम्बन्धी फैसला हुँदासम्म हस्ताक्षर फिर्ता नलिनेहरु एमाले कार्यकर्ता हुन नसक्ने बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा […]