भारतले जित्यो अण्डर–१९ एक दिवसीय विश्वकप क्रिकेटको उपाधि

भारतले १९ वर्षमुनिको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा इंग्ल्याण्डमाथि ४ विकेटको जित निकाल्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । १ सय ९० रनको लक्ष्य भारतले १४ बल अगावै ६ विकेट गुमाएर भेट्टाएको थियो । उसका लागि शेख रशिद र निशान्त सिन्धुले समान ५०-५० रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै […] The post भारतले जित्यो अण्डर–१९ एक दिवसीय विश्वकप क्रिकेटको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.