बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । गठबन्धनका समर्थनमा पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १र१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । पाण्डे …

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहोस् बागमती प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको शपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।  यस्तै शर्माले नेकपा एमालेबाट जगन्नाथ थपलिया