नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न सुरु

नवलपरासी - पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा नियमित गाडी चल्न थालेका छन् । गएको बिहीवार नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बाढीले डाइभर्सन बगाए पछि बन्द भएको सडक खण्ड सोमवारदेखि एकतर्फी खुलाइएको थियो। आजदेखि भने दुईतर्फी नै गाडी चल्न थालेकाे ट्राफिक प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी पदम बढुले जानकारी दिनुभयो । गाडी वारपारका लागि नयाँ डाइभर्सन बनाए पनि पानी परिरहेकाले हिलो जम्दा दुईतर्फी गाडी चलाउन सकिएको थिएन । अहिले दुईतर्फी नै गाडी चल्न थाले पछि जाम घट्न थालेको छ । &...

सम्बन्धित सामग्री

नवलपरासी पश्चिममा धान उत्पादन ४५ प्रतिशतले वृद्धि

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा यसवर्ष धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि भएको छ। गतवर्षको तुलनामा यसवर्ष करिब २८ हजार ९७३ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीले जनाएको...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा एमाले विजयी

नवल – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा एमालेले विजयी भएको छ । २ को (१) मा एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र २ कै (२) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् । श्रेष्ठ १९ हजार तीन सय ७८ ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय […]

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा एमाले विजयी

मध्यबिन्दु- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)-२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। क्षेत्र-२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन्। श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत […]

सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा

२१ कात्तिक, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । […]

विनोद चौधरीले दिए नवलपरासी-१ बाट उम्मेदवारी

कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन दर्ता...

विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उम्मेदवारी दिँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने भएका छन्।...

नवलपरासी कोभिडविरुद्धको पूर्ण खोप लगाउने नेपालकै पहिलो जिल्ला

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ । नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड–१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् । बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएकाले कोभिड–१९ विरुद्धको खोप सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिल्ला खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी …

पहिरोमा परी नवलपरासी पूर्वमा तीनजना बेपत्ता

पर्वत : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा पहिरोमा परी तीनजना बेपत्ता भएका छन्।हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रवक्ता प्रहरी निरीक्षक मधुसूदन सिंहका अनुसार बिहीबार राति करिब २ बजे गएको पहिरोले ५० वर्षीय हस्तबहादुर पुलामीको घर पूर्णरूपमा क्षति भएको हो। पहिरोमा हस्तबहादुरलाई पु