विनोद चौधरीले दिए नवलपरासी-१ बाट उम्मेदवारी

कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरीले आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी मनोनयन दर्ता...