विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उम्मेदवारी दिँदै

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने भएका छन्।...

सम्बन्धित सामग्री

विकासबारे स्थानीयसँग संवाद गर्दै सांसद विनोद चौधरी

उद्योगपति एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको विकास र स्थानीयका समस्यासँग नागरिकसँग  छलफल थालेका छन् । नवलपरासी  ( बर्दघाट–सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरीले निर्वाचन क्षेत्रको समग्र विकासका बारेमा स्थानीयसँग छलफल गरेका हुन् ।

कांग्रेसबाट उद्योगपति विनोद चौधरीले पनि पाए टिकट

उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका छन् । उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।

विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उमेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उमेदवार बन्ने भएका छन् । कांग्रेस संसदीय बोर्डको निर्णयानुसार चौधरीले आज बर्दघाट पुगी मनोनयनपत्र दर्ता गराउनेछन् । यसअघि समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी योपटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् ।