२५ फागुन, विराटनगर । बुधबार मोरङ रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयर केशवकुमारी खराल र तीनजना वडा अध्यक्षसहितका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै आए । उनले बुधबारको कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीकै आलोचनामा बढी समय खर्चिए । निर्वाचन आयोगले चुनाव चिह्न हरियो राख्ने निर्णय […]