निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ सकिए पनि बुधबार उनको नाम सिफारिस गर्ने कि नगर्ने भनेर निर्णय भएन । उनीबारेमा समितिको अर्को बैठकमा निर्णय हुने समिति सदस्य सुनिता बरालले जानकारी दिइन् । प्रधानविरुद्ध यौन दुर्व्यवहार र र शारीरिक शोषण गरेको भन्दै समितिमा उजुरी परेपछि समितिले थप गृहकार्य गर्नुपर्ने भएकाले...