काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दसैँको अवसरमा आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । उक्त अफर अन्तर्गत हरेक दिन एक सय वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्ने एनलसेलले जनाएको छ ।
यो अफर भदौ २८ गते (मंगलबार)देखि सञ्चालनमा आएको छ । उक्त अफरमा एनसेलका ग्राहकले...