नगराइनमा मतगणना स्थगित, निधिले मतगणनामा गडबड गराएको आरोप

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा मतगणना स्थगित भएको छ । लोसपा, एमाले लगायतका दलले पुनः मतगाणनाको माग गरेपछि मतगणना स्थगित भएको हो । अन्य दलका सदर मतलाई पनि बदर गरिएको र कांग्रेसको बदर मतलाई पनि सदर गरिएको आरोप लगाउदै कांग्रेस बाहेकका दलका प्रतिनिधिहरु मतगणाना स्थगित गराएका छन् । लोसपाका नगरप्रमुख उम्मेदवार राजेश चौधरीसहित ११ प्रतिनिधिको […]

सम्बन्धित सामग्री

मतगणनामा धाँधली भएको मन्त्री कार्कीको आरोप

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं ४ का उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै निष्पक्ष मतगणना गर्न माग गर्नुभएको छ । मतगणनाका क्रममा गए राति धाँधली भएको भन्दै उहाँले आज साँझ बसेको सर्वदलीय बैठकमा छानबिन गर्न माग गर्नुभयो । सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा जारी रहेको मतगणनामा धाँधली भएको आशङ्का रहेकाले मतगणना स्थगित …

उपेन्द्र यादवको क्षेत्रमा मत गन्दागन्दै भयो नारा जुलुस, मतगणना स्थगित

काठमाडौं । सप्तरी क्षेत्र नम्बर–२ को मतगणना स्थगित भएको छ । जनता समाजवादी पार्टीलगायतले मतपेटिकामा सिल फरक भएको आरोप लगाउँदै मतगणनामा नारा जुलुससमेत गरेको छ । मतदानस्थलबाट टिपेर ल्याएको र मतगणनामा भएको मतपेटिकाकाे नम्बर फरक भएको उनीहरुको दाबी छ । सिल नम्बर भेरिफिकेसन गर्नुपर्ने उनीहरुको माग रहेको हो । यहाँ...

क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणनामा विवाद हुँदा मतगणना स्थगित भएको छ।क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मावि (ङ) मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएकाे हाे।एमालेले आफ्नो उम्मेदवार १ मतले विजयी भएपनि निर्वाचन अधिकृतले पक्षपात गरेर कांग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाएकाे छ।एमालेको उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखिएकाे छ।उता, कांग्रेसले मतगणना नि

काठमाडौंको वडा नम्बर ३२ को मतगणना स्थगित

काठमाडौं । काठमाडौंको वडा नम्बर ३२ को मतगणना स्थगित भएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा धाँधली भएको आरोप प्रत्यारोपबीच मतगणना स्थगित भएको हाे। आज (सोमबार) बिहान मतगणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको छ । उनीहरुबीच केही समयसम्म चर्काचर्की समेत भएपछि ठूलो संख्यामा सुरक्षाकर्मी […]

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बदर मतबारे विवाद, मतगणना रोकियो

१ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना रोकिएको छ । बदर मतको विषयमा विवाद भएपछि मतगणना स्थगित भएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिइन् । मतगणनामा खटिएका कर्मचारीले बदर मत देखाउने नाममा धाँधली गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । कांग्रेसले पुनः मतगणनाका लागि निर्वाचन अधिकृत समक्ष निवेदन दिएको छ । कांग्रेसको मागको सम्बन्धमा […]