बजार नपाउँदा संकटमा राडीपाखी व्यवसाय

जाजरकोट : बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला महिनामा छ वटा राडी उत्पादन गर्थे। माग धेरै आउने भएकाले राडी उत्पादन गर्न समस्या हुन्थ्यो। तर, पछिल्लो समय महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ। बजारमा पाइने गलैँचा, कम्बल लगायतका सामग्रीले गाउँमा उत्पादन हुँदै आएको राडीको व्यवसाय संकटम...

सम्बन्धित सामग्री

पुर्ख्यौली ऊनी कपडा व्यवसाय संकटमा

भेंडा-बाख्रापालन व्यवसाय विस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थालेपछि यसको कमी भएको हो।...

ओखलढुंगामा भेडापालन व्यवसाय मासिंदै

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा चरन क्षेत्रको अभावमा भेडापालन व्यवसाय मासिंदै गएको छ । राडीपाखी बनाउन प्रयोग हुने ऊनको मुख्य स्रोत मानिएको भेडापालन व्यवसाय अहिले रुम्जाटारका सीमित किसानले मात्रै गर्दै आएका छन् । पहिले गुरुङ समुदायका घरैपिच्छे हुने भेडीगोठ अहिले २ वटामा खुम्चिंएको छ । एकातिर चरन क्षेत्रको अभाव, अर्कोतिर कामदार नपाइने समस्याले यो व्यवसाय संकटमा […]

तेह्रथुमका लेकाली क्षेत्रमा लोप हुँदै भेडापालन

तेह्रथुमका लेकाली क्षेत्रहरूमा कुनै समय अधिक मात्रामा भेडापालन हुन्थ्यो । भेडापालनबाट राम्रो आम्दानी लिन्थे यस क्षेत्रका स्थानीयले । पछिल्लो समय बढ्दो सहरीकरणसँगै सामुदायिक तथा निजी वनले सरकारी जमिन अधिनमा ल्याउन थालेपछि भेडापालन संकटमा पर्दै गएको छ ।आङदिमका हिक्मत लिम्बुले भने, “ऊनबाट राडीपाखी बनाइन्थ्यो तर, पछिल्लो समय राडीपाखी बनाउन छाड्दै गएपछि भेडापालन पनि मासिँदै गयो ।” […]

संकटमा राडीपाखी र अल्लो उद्योग

नवीन मास्के  भोजपुर : भोजपुरको उत्तरी र पूर्वी क्षेत्रका वासिन्दाले सञ्चालन गर्दै आएका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। कच्चा पदार्थ प्रसस्त भए पनि बजार अभावमा भएकाले ती उद्योगहरु सञ्चालनमा कठिनाइ भएको हो। भेडाको ऊनबाट तयार पारिने राडी, लुकुनी, घुमराडीलगायतका सामग्रीले उचित बजार न...

बिक्री हुन छाडे राडीपाखी

बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे । उनलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनकाे अनुभव छ। उनीमात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय संकटमा पर्दै गएको छ । आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा…

ओखलढुंगामा राडीपाखी उद्योग संकटमा

शिव ढुंगाना/उज्यालो । ओखलढुंगा, पुस २६ – ओखलढुंगाको रुम्जाटारका गुरुङ समुदायको पुख्र्याैली  पेशा राडीपाखी  उद्योग संकटमा परेको छ । आध...