पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेनबाट परीक्षण गरिएको आधारमा कोरोना भाइरसको संक्रमण दर ५ प्रतिशत देखिएको छ । पीसीआर विधिबाट नमुना परीक्षण गरिएको तथ्याङ्क मात्रै हेर्ने हो भने, संक्रमण दर १३ प्रतिशत देखिएको छ भने, एन्टीजेन विधिबाट गरिएको परीक्षणका आधारमा संक्रमण दर ३.८ प्रतिशत देखिएको छ ।