संसदमा उठ्यो शिक्षा मन्त्रीकी छोरीले विदेशमा अध्ययन गरेको विषय

एमाले सांसद गंगा चौधरीले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई आफ्नी छोरी विदेशमा किन पढ्न पठाएको भन्दै प्रश्न गरेकी छिन् । मंगलबार मन्त्री पौडेले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा सांसद चौधरीले सो प्रश्न उठाएकी हुन् ।उनले नेपाली विद्यार्थी नेपालको शिक्षा प्रणाली प्रति विश्वस्त नभएर विदेशिने गरेको बताउँदै मन्त्रीलाई पनि नेपालको शिक्षा प्रणालीमा विश्वास नभएर छोरीलाई विदेशमा पढ्न पठाएको हो भन्दै प्रश्न ग

सम्बन्धित सामग्री

सबै विषय पढ्नेले कहिलेबाट दिन पाउँछन् शिक्षक लाइसेन्सकाे परीक्षा ?

काठमाडौं : सरकारले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने घोषणा गरेको छ।गत सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै भनेका थिए, ‘अध्यापन अनुमति पत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने कानुनी व्यवस्था मिलाइनेछ।’सरकारले यस्तो व्यवस्था घोषणा गरेपछि कहिलेबाट पाउने भनी अध्ययन अनुमति पत्रको परीक्षा तयारी गरेकाहरूले जिज्ञासा राख्न थालेका छन्। यस विषयमा शिक्षा, विज्ञान

प्रश्नको घेरामा चिकित्सा शिक्षा आयोग

कैलालीकी कमला भट्टले गत जेठमा कक्षा १२ को परीक्षा दिइन् । धनगढीस्थित ऐश्वर्य विद्या निकेतनबाट विज्ञान विषय लिएर पढेकी उनको नतिजा भदौ १७ गते आयो । उनी ३.८५ जिपिए ल्याएर पास भइन् । उनी एमबीबीएस अध्ययन गर्ने सोचसहित इन्ट्रान्सको तयारी गर्दै आएकी थिइन् । नतिजा आएपछि चाँडै नै एमबीबीएस अध्ययन गर्न पाइन्छ होला भन्ने उनलाई लागेको थियो । तर, अहिलेसम्म न प्रवेश परीक्षाको सूचना आउन सकेको छ, न त उनले विकल्पमा अर्को विषय पढ्न सकेकी छिन् । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्

विषयभन्दा बजारमुखी शिक्षा आवश्यक

सरकारले भर्खरै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । यसमा ४ लाख ९५ हजार ७ सय ५१ जना सहभागी भएका थिए । यो नतिजाबाट विद्यार्थीले प्राप्त ग्रेटका आधारमा ११ कक्षा वा सोसरहको प्राविधिक शिक्षा अध्ययन गर्नका लागि योग्य भएका छन् ।एसईईको नतिजापछि धेरैका अभिभावक तथा विद्यार्थी समयमा उपयुक्त विषय छनोट […]

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । टीकापुर, जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्तीर्ण हुनुभयो । उहाँ छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार हुनुहुन्छ …

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

काठमाडौँ,१३ साउन । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् । जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्र्तीण भइन् । उनी छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा […]

चिकित्सा विषय पढ्न चाहनेलाई पौवादुङमा अध्ययन खर्च दिने

भोजपुर । पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अङ्क ल्याएर विज्ञान तथा एमबिबिएस पढ्न चाहने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययन खर्च दिने नीति ल्याएको छ । शिक्षा क्षेत्रको विकासमा योगदान दिएर दक्ष नागरिक उत्पादन गर्न गाउँपालिकाले यस्तो नीति अघि सारेको हो । त्यसरी पढ्ने विद्यार्थीले शिक्षा पूरा गरिसकेपछि गाउँपालिकामा सेवा गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ । ‘खानेपानी, सडक, विद्युत्, […]

छोरीलाई तुलसीपुरमा निःशुल्क प्राविधिक शिक्षा

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ की पूजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन्। सानै उमेरमा बुबा गुमाएकी उनलाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो। आर्थिक कारणले सोचेको कुरा पढ्न पाइँदैन कि भन्ने चिन्तामा थिइन् उनी। तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूलाई निःशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएको छ। जसले गर्दा पूजाको प्राविधिक शिक्षा पढ्ने सपना पूरा भएको […]

जनक शिक्षा केन्द्रले नै गर्यो नेपालको पुरानै नक्सा छापिएको पुस्तक वितरण

जनक शिक्षा सामग्री केन्द्रले नै नेपालको पुरानै नक्सा प्रकाशन गरेको पुस्तक बिक्रीवितरण गरेको पाइएको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै पुस्तक खरिद गरेका अभिभावकले विद्यालयको पाठ्यपुस्तक भित्र नेपालको पुरानै नक्सा फेला पारेका हुन् ।विद्यालय तहको कक्षा ५ को सामाजिक अध्ययन तथा सिर्जनात्मक कला विषय र कक्षा ९ को सामाजिक अध्ययन विषयको पुस्तकमा लिम्पियाधुरा, लिपुलेक बिनाको पुरानै नक्सा प्रकाशन गरेको भेटिएको छ ।कक्षा ९ को सामाजिक अध्ययन विषयको नक्सा  कार्य शीर्षक रहेको पाठ ७ मा नेपालको पुरानै नक्सा प

व्यावसायिक उच्च शिक्षा प्राप्त गर्ने ९० प्रतिशतले रोजगारी पाए : प्रतिवेदन

बेइजिङ /  विगत पाँच वर्षको तथ्याँक विश्लेषण गर्दा चीनका व्यावसायिक उच्च शिक्षा विषय अध्ययन गर्नेमध्ये करिब ९० प्रतिशतले रोजगारी पाएको देखिएको छ ।  आइतबार सार्वजनिक प्रतिवेदनमा