१३ माघ, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पहिचानको आधारमा प्रदेशको नाम राख्न सफल भएकामा गर्व लागेको बताएका छन् । सप्तरीमा बिहीबार आयोजित कार्यक्रममा उनले पहिचानको आधारमा नामकरण गर्ने मधेश प्रदेश नै पहिलो भएको दावी गरे । अब ढिलो चाँडो संविधानले दिएको अधिकार प्रदेशवासीले पाउने पनि मुख्यमन्त्री राउतले बताए । ‘हिजोसम्म हामीलाई जुनसुकै व्यवहार […]