क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं

क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको छ । नेपालमा पनि अहिले डिजिटल कारोबार गर्न क्युआर कोडको प्रयोग उल्लेख्य मात्रामा प्रयोग भइरहेको छ । पसल पसलमा क्युआर कोड भेटिन्छन् ।  क्युआर कोड प्रयोग गर्न पनि सजिलो छ । मोबाइलबाट स्क्यान गरेकै भरमा बिना झन्झट भुक्तानी गर्न वा कुनै पनि जानकारी पाउन सकिन्छ । यो क्युआर कोड भित्र धेरै कुराहरु...

सम्बन्धित सामग्री

‘ह्याकिङ फर ह्युम्यानिटी’ आयोजना हुँदै

सिक्वेल फाउन्डेसनले एनसेल आजियाटासँगको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ महिला ह्याकाथन कार्यक्रम आयोजना गर्ने भएको छ।...

एनसेल र शिक़्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुने भएको छ । शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्न लागेको हो । यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना हुने […]

‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन गर्दै एनसेल आजियाटा

काठमाडौं । एनसेल आजियाटाले ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन गर्ने भएको छ । कम्पनीले शिक्वल फाउन्डेसनसँगको सहकार्यमा ह्याकाथन गर्ने भएको हो । देशभर सूचनाप्रविधि क्षेत्रमा अध्ययनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलालाई लक्षित गर्दै ह्याकाथन गर्न लागेको हो । ह्याकाथन माघ २७ गतेदेखि माघ २९ गतेसम्म हुनेछ । महिलाहरूलाई सञ्चार तथा सूचनाप्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने मुख्य उद्देश्यले कार्यक्रम गर्न लागिएको कम्पनीले बताएको छ । कार्यक्रमको साझेदारमा गल्र्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् ।

महिलाका लागि ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्दै शिक्वल फाउन्डेसन

शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्ने भएको छ । माघ २७ देखि २९ गतेसम्म धुलिखेलको आगन्तुक रिसोर्ट आयोजना हुनेछ। देशभरका महिलाहरूलाई लक्षित गर्दै आयोजना भएको यस कार्यक्रमका लागि शिक्वल फाउण्डेसनले गर्ल्स इन टेक र वुमन इन बिग डेटासँग सहकार्य गरेको छ ।   ह्याकिङ फर ह्युम्यानिटीमा सहभागीले खेती, व्यवसाय, शिक्षा, स्वास्थ्य र...

सफ्टवेरिका कलेजको नि:शुल्क इथिकल ह्याकिङ र साइबर सेक्युरिटी वर्कसप सम्पन्न

सफ्टवेरिका कलेज र टेक एण्ड ट्रेन्डी स्टुडेन्टस पार्टनरले आयोजना गरेको ‘इथिकल ह्याकिङ र साइबर सेक्युरिटी’ सम्बन्धि नि:शुल्क वर्कसप सम्पन्न भएको छ ।   कक्षा ११ र १२ का विद्यार्थीका साथै कक्षा १२ को परिक्षा दिएर नतिजा कुरिरहेका विद्यार्थीलाई लक्षित गरि एक दिने कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम अगस्ट ६ तारिखका दिन सफ्टवेरिका कलेजको इ–ब्लकमा सम्पन्न भएको...

शनिबार इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना हुँदै

टेक एण्ड ट्रेन्डी स्टुडेन्ट पार्टनरले इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटी सम्बन्धि निःशुल्क वर्कशप आयोजना गर्ने भएको छ । आउँदो शनिबार सफ्टवेरिका कलेजको ब्लक ईमा उक्त वर्कशप आयोजना हुनेछ ।  वर्कशप बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ । यस वर्कशपमा सहभागी हुन कुनै शुल्क लाग्ने छैन् । इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीको परिचय, भिन्नता, स्कोप, इथिकल ह्याकिङ ट्रिक्स,...

बगभीको पहिलो लाइभ ह्याकिङ कार्यक्रम सम्पन्न, ५० हजार बाउन्टी पुरस्कार प्रदान

बगभीले आफ्नो पहिलो लाइभ ह्याकिङ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँ म्यारियट होटलमा आयोजना गरिएको सो कार्यक्रमको नाम लाइभ ह्याकिङ १२२५ रहेको थियो । ४० जना सहभागी रहेको कार्यक्रममा देशभरीको विभिन्न स्थानहरुबाट साइबरसुरक्षा अन्वेषक, पेनिट्रेस्न टेस्टर र एथिकल ह्याकरहरुको सहभागीता रहेको थियो । सहभागीहरुले साइबरस्पेर तथा प्रढक्टलाई सुरक्षित बनाउने उद्देश्यले...

मलाई ‘पोलिसी ह्याकिङ’ गरेको आरोप लगाउनुमा ठूलो रहस्य छः अर्थमन्त्री

काठमाडौं, ९ पुस । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं अर्थमन्त्री जनार्दन शर्माले आफूलाई ‘पोलिसी ह्याकिङ’ गरेको आरोप लगाउनुमा ठूलो रहस्य रहेको बताएका छन् । हिजो राति प्रसारण भएको प्राइम टाइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै अर्थमन्त्री शर्माले भने, “अर्थमन्त्रीले पोलिसी ह्याकिङ गरेको आरोप ब्ल्याक मेलरले […]