महिलाकालागि नेपालकै सबैभन्दा ठूलो 'ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन' आयोजना हुँदै

शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्ने भएको छ । माघ २७ देखि २९ गतेसम्म धुलिखेलको आगन्तुक रिसोर्टमा ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना हुनेछ। देशभरका महिलाहरूलाई लक्षित गर्दै आयोजना भएको यस कार्यक्रमका लागि शिक्वल फाउण्डेसनले गर्ल्स इन टेक र वुमन इन बिग डेटासँग सहकार्य गरेको छ ।   ह्याकिङ फर ह्युम्यानिटीमा...