‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन गर्दै एनसेल आजियाटा

काठमाडौं । एनसेल आजियाटाले ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन गर्ने भएको छ । कम्पनीले शिक्वल फाउन्डेसनसँगको सहकार्यमा ह्याकाथन गर्ने भएको हो । देशभर सूचनाप्रविधि क्षेत्रमा अध्ययनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलालाई लक्षित गर्दै ह्याकाथन गर्न लागेको हो । ह्याकाथन माघ २७ गतेदेखि माघ २९ गतेसम्म हुनेछ । महिलाहरूलाई सञ्चार तथा सूचनाप्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने मुख्य उद्देश्यले कार्यक्रम गर्न लागिएको कम्पनीले बताएको छ । कार्यक्रमको साझेदारमा गल्र्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् ।

सम्बन्धित सामग्री

एनसेलको सहकार्यमा आयोजित ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन सम्पन्न

काठमाडौं, ४ फागुन । एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउण्डेशनले आयोजना गरेको तीनदिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्सहरुमा काम गरेका छन् । यस ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित […]

‘ह्याकिङ फर ह्युम्यानिटी’ आयोजना हुँदै

सिक्वेल फाउन्डेसनले एनसेल आजियाटासँगको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ महिला ह्याकाथन कार्यक्रम आयोजना गर्ने भएको छ।...

एनसेल र शिक़्वल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुँदै

सूचना प्रविधि क्षेत्रमा महिला सशक्तिकरणका लागि ‘ह्याकिङ फर ह्युम्यानिटी’ ह्याकाथन हुने भएको छ । शिक़्वल फाउन्डेसनले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरूलाई लक्षित गर्दै नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन कार्यक्रमको आयोजना गर्न लागेको हो । यो ह्याकाथन यही माघ २७ देखि माघ २९ गते आयोजना हुने […]

महिलाका लागि ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्दै शिक्वल फाउन्डेसन

शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन आयोजना गर्ने भएको छ । माघ २७ देखि २९ गतेसम्म धुलिखेलको आगन्तुक रिसोर्ट आयोजना हुनेछ। देशभरका महिलाहरूलाई लक्षित गर्दै आयोजना भएको यस कार्यक्रमका लागि शिक्वल फाउण्डेसनले गर्ल्स इन टेक र वुमन इन बिग डेटासँग सहकार्य गरेको छ ।   ह्याकिङ फर ह्युम्यानिटीमा सहभागीले खेती, व्यवसाय, शिक्षा, स्वास्थ्य र...