विराटनगर : झापा खेती केटी हेर्नु इलाम र पाँचथरकी ताप्लेजुङको तोङ्बा सुकुटी.........प्रदेश नम्बर १ को १४ वटै जिल्लाको विशेषतालाई छुने गरी गाइने पुर्वेली भाकाको गीतले प्रत्येक जिल्लाको भूगोल र पहिचानलाई दर्साउन खोजिएको छ। ति मध्ये गीतका हरफमा झैँ ताप्लेजुङको तोङ्बा सुकुटी अक्सर जिल्ला टेकेर फर्किनेहरूले बयान गरेकै हुन्छन्। त्यो ठाउँको तोङ्बा र सुकुटीको स्वाद