लेबनानमा स्थलगत आक्रमण गर्ने इजरायलको तयारी , अमेरिका बिपक्षमा

इजरायलले लेबनानको हिजबुल्लाह विरुद्ध स्थलगत आक्रमणको तयारी गरेको छ । इजरायलका सैन्य प्रमुखले सम्भावित स्थलगत आक्रमणको तयारी गर्न निर्देशन दिनुभएको हो । तर अमेरिकी राष्ट्रपति जो बाइडेनले मध्यपूर्वमा पूर्ण युद्ध को पक्षमा नरहेको भन्दै इजरायललाई चेतावनी दिनुभएको छ । उत्तरी क्षेत्रका बासिन्दाहरू सुरक्षित रूपमा आफ्ना घर फर्कन सक्ने अबस्था नआउदा सम्म लेबनानमा रहेको हिजबुल्लाह बिरुद्ध […]

सम्बन्धित सामग्री

गाजामा पहिलोपटक खाद्य सामग्री पठाउँदै अमेरिका

अमेरिकाले पहिलोपटक गाजा क्षेत्रमा खाद्य सामग्री पठाउने भएको छ। विभिन्न देशबाट प्राप्त खाद्य सामग्री अपुग भएको अवस्थामा अमेरिकाले आफ्नो सैन्य जहाजमार्फत् गाजामा खाद्य सामाग्री पुर्‍याउन लागेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले सैनिक जहाजले गाजाको आकाशबाटै खाद्य सामग्री खसाल्ने बताएको बीबीसीले जनाएको छ। यसरी अमेरिकाले गाजामा पठाउने खाद्य सामग्री तयारी अवस्थाको हुने अधिकारीले जनाएका छन्।गाजामा शुक्रबार खानाको लाइनमा लागेका सयौँ व्यक्तिमाथि इजरायली सेनाले आक्रमण गरेको थियो। ११२ जनाको मृत्य

अमेरिका–चीन संवादः रुसलाई नसघाउन बाइडेनले सीलाई चेतावनी दिने

अमेरिका र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ताको तयारी भइरहेको छ। रुसले युक्रेनमाथि आक्रमण थालेयता अमेरिका र चीनका शीर्ष नेताबीच पहिलोपटक संवाद हुन लागेको हो। उनीहरुबीच शुक्रबार टेलिफोन वार्ता हुने ह्वाइट हाउसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ। अस्पताल, विद्यालय, सार्वजनिक भवन, आवासीय क्षेत्र, आवासीय भवन निशाना […]

युक्रेन तनाव : शिखर सम्मेलन गर्न अमेरिका र रुस सहमत

काठमाडौं : युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सैद्धान्तिक रुपमा सहमत भएका छन्। फ्रान्सले राखेको शिखर सम्मेलनको प्रस्तावमा दुई नेता सहमत भएको ह्वाइट हाउसले जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला यस क्षेत्रको समग्र शान्ति व्यवस्थाबारे शिखर सम्मेलनमा छलफल हुने भएको छ। अमेरिकी गुप्तचर निकायहरुले रुस युक्रेनमाथि आक्रमणको अन्तिम तयारीमा रहेको निष्कर्ष निकालिरहेका बेला शिखर सम्मेलनका लागि दुवै नेता

युक्रेनमा यसरी गर्दैछन् नागरिकहरू युद्धको तयारी

युक्रेनको सीमामा ठूलो संख्यामा रसियाको सेना तैनाथ भएपछि अमेरिका र युरोपेलीलगायत पश्चिमा देशहरुले रसियाले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। केही साता अघिमात्रै रसियाले करिब १ लाख सैनिकलाई युक्रेनको सीमामा तैनाथ गरेको हो। सीमामा हतियार र ट्याङ्कसहितको सेना तैनाथ भएपछि अहिले युरोपभर तनाव बढेको छ। रसियाले युक्रेनमा…

युक्रेनमाथि आक्रमण गरेमा पुटिनलाई व्यक्तिगत प्रतिबन्ध लगाउने बाइडनको चेतावनी

अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनमाथि रुसको आक्रमण भएमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।  युद्धको सम्भावना बढेपछि पश्चिमका नेताहरूले सैन्य तयारी तीव्र बनाएका छन् र युरोपलाई सम्भावित ऊर्जा आपूर्तिको समस्याबाट जोगाउन योजना निर्माण गरेका छन् । अमेरिका र रुसबीच युक्रेनका विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि बाइडनले मंगलवार पुटिनविरुद्ध चर्को कुरा गरेका हुन् ।  यसअघि अमेरिकाले भेनेजुएलाका निकोलास मदुरो, सिरियाका बशर अल असद र लिबियाका मुअम्मार गद्दाफीलाई व्...

परमाणु हतियारको होडः ३ हजार ८२५ हतियार आक्रमणको लागि तयारी अवस्थामा

काठमाडौं।विश्वमा परमाणु हतियारको होड बढेको एक अध्ययनले देखाएको छ।अमेरिका,चीन,रुस,बेलायत,फ्रान्स, भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियामा तत्काल आक्रमण गर्न मिल्ने अवस्थामा राखिएका परमाणु हतियारको संख्या बढेको पाइएको छ।परमाणु हतियारमाथि नजर राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीका अनुसार सन् २०२१मा ती देशसँग तत्काल आक्रमण गर्न मिल्ने गरी ३ हजार ८२५ परमाणु हतियार छन्। सन् २०२० मा यो संख्या ३ हजार ७२० रहेको थियो।

परमाणु हतियारको होडः ३ हजार ८२५ हतियार आक्रमणको लागि तयारी अवस्थामा

काठमाडौं।विश्वमा परमाणु हतियारको होड बढेको एक अध्ययनले देखाएको छ।अमेरिका,चीन,रुस,बेलायत,फ्रान्स, भारत,पाकिस्तान,इजरायल र उत्तर कोरियामा तत्काल आक्रमण गर्न मिल्ने अवस्थामा राखिएका परमाणु हतियारको संख्या बढेको पाइएको छ।परमाणु हतियारमाथि नजर राख्दै आएको अन्तर्राष्ट्रिय संस्था सिपरीका अनुसार सन् २०२१मा ती देशसँग तत्काल आक्रमण गर्न मिल्ने गरी ३ हजार ८२५ परमाणु हतियार छन्। सन् २०२० मा यो संख्या ३ हजार ७२० रहेको थियो।

उत्तर कोरियाले आक्रमण गर्ने तयारी गरेको गुआम कसरी अमेरिकाको भयो ?

काठमाडौं । गत हप्ता अमेरिका र उत्तर कोरियाबीचको वाक्युद्धमा उत्तर कोरियाले गुआममा आक्रमण गर्ने चेतावनी दियो ।

अमेरिकी हवाइ अड्डा रहेको गुआममा हमला गर्ने उत्तर कोरियाको ‘तयारी’

अमेरिका अधिनस्त ‘गुआम टापू’मा आक्रमण गर्ने तयारी रहेको जनाएर उत्तर कोरियाले विश्र्वलाई तरंगित पारेको छ। उत्तर कोरियाली सेनाले अमेरिकी हवाइ अड्डा रहेको गुआम टापूमा मिसाइल हमला गर्ने तयारी गरिरहेको जनाउ दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियामाथि आक्रमण हुन सक्ने चेतावनी दिएको केही घण्टा नबित्दै कोरियाले यसरी जवाफ फर्काएको बिबिसिले जनाएको छ। कोरियाली सेनाले आफ्नै देशमा…