खोटाङ– ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरी भतेरेकी क्यान्सर पीडित प्रितीशोभा राईले सहयोगका लागि अपिल गरेकी छिन् । यति अस्पताल बाफलमा उपचार गराइरहेकी राईले आर्थिक समस्या परेकाले सहयोगको याचना गर्नु परेको बताएकी छिन् । प्रितीशोभाकी छोरी युनिसा राईको नाममा एनआइसी एसिया बैंक, सामाखुसीमा खोलिएको खाता नम्बर १७८७०२४१२४८५२४०१ मा सहयोग रकम जम्मा गर्ने सकिने छ । आर्थिक अवस्था कमजोर […]