बारा । प्रसौनी गाँउपालिकामा एक जना वडाध्यक्षले अपाङ्गता भएकालाई बाँच्ने आशा जगाएका छन् । वडा नम्वर ४ खुटवाजब्दीका वडाध्यक्ष आन्नद कुमार गुप्ताले मोटरसाइकलको ठक्करबाट खुट्टा कमजोर भएकालाई राहत दिएका हुन् । स्थानिय महमदगनीका छोरा वर्ष २५ का सलिम असारी विगत ४ वर्षदेखी अपाङ्गता भएर ओछयान परेका थिए । बजारमा किनमेल गर्न जाँदा मोटरसाईकलबाट दुर्घटनामा परेपछि […]
The post वडाध्यक्ष गुप्ताले जगाए सलिमको बाँच्ने आशा appeared first on राजधानी राष्ट्रिय दैनिक.