चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत छन्।
भीम सार्कीले भने नेपालको आशा जगाउन सफल भए । अनुभवी ब्याट्सम्यानहरु फ्लप भएको यो इनिङ्समा २१ वर्षे भीमले नेपालको आशा जगाएका हुन् । उनले अर्धशतक प्रहार गरेका छन् ।
बारा । प्रसौनी गाँउपालिकामा एक जना वडाध्यक्षले अपाङ्गता भएकालाई बाँच्ने आशा जगाएका छन् । वडा नम्वर ४ खुटवाजब्दीका वडाध्यक्ष आन्नद कुमार गुप्ताले मोटरसाइकलको ठक्करबाट खुट्टा कमजोर भएकालाई राहत दिएका हुन् । स्थानिय महमदगनीका छोरा वर्ष २५ का सलिम असारी विगत ४ वर्षदेखी अपाङ्गता भएर ओछयान परेका थिए । बजारमा किनमेल गर्न जाँदा मोटरसाईकलबाट दुर्घटनामा परेपछि […]
The post वडाध्यक्ष गुप्ताले जगाए सलिमको बाँच्ने आशा appeared first on राजधानी राष्ट्रिय दैनिक.
हिजो मात्रै विवेकशील साझा पार्टीका चार जना युवा नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक दस्तावेज सार्वजनिक गरेका छन् । यही साउन ११ गते सोही पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमार्फत मिश्रले नेपालको संविधान २०७…

इलाम : रंगमञ्चमा अभियान गर्ने कलाकारको भूमिका जति हुन्छ पर्दापछाडि बसेर उत्कृष्टता प्रदान गर्नेहरूको पनि त्योभन्दा कम हुन्न। तर, पर्दापछाडि हुनेहरू सीमितबाहेक धेरैजसो पर्दापछाडिबाटै हराउँछन्। खेलकुद जगतलाई रंगमञ्चमा ढाल्ने हो भने पर्दापछाडिका कलाकार हुन् या प्रशिक्षक, जसले खेलाडीको आगामी भविष्यलाई…