मतदान सकिएपछि कांग्रेस प्रतिनिधिलाई रामचन्द्र पौडेलको चिया, भोलि बिहानलाई गरे निम्तो

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनकै बिच मैदान छाडेका पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्ने भएका छन्। महाधिवेशनमा मत जाहेर गर्न समेत बहिस्कार गरेका पौडेलले मतदान सकिएपछि महाधिवेशन प्रतिनिधिलाई डाकेर आफ्नो धारणा राख्न लागेका हुन्। भोलि बिहान ९ बजे उनले प्रतिनिधिहरुलाई लैनचौर ब्यान्केटमा निम्त्याएका हुन्। पार्टी सभापतिको आकांक्षी…

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान हुँदै

नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न अहिले सिंहदरबास्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदान भइरहेको छ। संसदीय दलको नेतामा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गर्दा देउवाको प्रस्तावक रामचन्द्र पौडेल बनेका थिए थापाको प्रस्तावक शेखर कोइराला बसेका थिए।

कांग्रेस संसदीय दलको निर्वाचन आज, देउवा र थापा मैदानमा

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदै छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा बिहान ८ देखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ । सभापति देउवा र महामन्त्री थापाले मंगलबार संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका हुन्। पार्टी सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल ब

रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने

काठमाडौं । नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन् । १३४ पदका लागि आज चुनाव हुँदैछ । तर, लामाे समय संस्थापन इतर खेमाकाे नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन् । पाैडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पनि यसकाे पुष्टि गरे । पाैडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको […] The post रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा मतदान नगर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेपाली कांग्रेस १४औँ महाधिवेशन : रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल महाधिवेशनअन्तर्गतकाे निर्वाचनमा मतदान नगर्ने भएका छन्। पार्टीको १४औँ महाधिवेशनकाे नेतृत्वकाे प्रतिस्पर्धाबाट अलग्गिएका पाैडेलले मतदानमा समेत सहभागी नहुने निष्कर्ष निकालेका हुन्। पाैडेलले लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका थिए। इतरबाट सहमतिमा सभापतिको साझा उम्मेदवार हुन नसकिएपछि पौडेल प्रतिस्पर्धाको दौडबाटै बाहिरिएका हुन्। पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको […]

कांग्रेस रुपान्तरण गर्नसक्ने उम्मेदवारलाई छानी-छानी मतदान गरेँ : रामचन्द्र पौडेल

पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने टुंगो नलागेको भन्दै काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्ने बताउनुभयो ।

गण्डकीमा देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी?

पोखरा : स्थानीय तहदेखि नै नेपाली कांग्रेस अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिचको प्रतिस्पर्धा प्रष्ट देखिएको छ। पहिलो पटक गण्डकी प्रदेशको अधिवेशनका क्रममा देउवा र पौडेल पक्ष प्यानल बनाएरै निर्वाचनमा होमिएका छन्। जसका लागि आज शनिवार पोखराको प्रर्दशनी केन्द्रमा मतदान जारी छ।  गण्डकी वरिष्ठ नेता…

प्रदेश १ : कांग्रेस सभापतिमा घिमिरे र थापाबीच प्रतिस्पर्धा

विराटनगर : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेश १ को  अधिवेशनमा आज (शनिबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ। प्रदेशको पदाधिकारीमा २१ जनाबीच प्रतिस्पर्धा हुनेछ।जसमा नेपाली कांग्रेस प्रदेश १ को  सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुँदैछ। झापाका थापा कृष्णप्रसाद सिटौला समूहका हुन्। उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले समेत साथ दिएका छन्।त्यस्तै,  संस्थापनइतर पक्षबाट घिमिरे मैदान उत्रिएका हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेल तथा डा. शेखर कोइराला पक्

गुल्मीको अधिवेशनमा पुनः मतदान गर्न देउवा पक्षको माग

कांग्रेस गुल्मीको अधिवेशनमा पुनः मतदान गर्न सभापति शेरबहादुर देउवा पक्षले माग गरेको छ । आइतवार बिहान पत्रकार सम्मेलन गर्दै देउवा पक्षका जिल्ला सभापतिका उम्मेदवार बेदबहादुर थापा मगरले जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरी पुनः मतदान गर्न माग गरेका हुन् । शनिवारदेखि शुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलीमा अधिवेशन गरेको थापाको आरोप छ । पन्थी रामचन्द्र पौडेल पक्षका उम्मेदवार हुन् भने थापा शेरबहादुर देउवा पक्षका हुन् ।  स्थगित गरिएको निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन...

रुपन्देही प्रतिनिधि सभा ३ को कांग्रेस निर्वाचन स्थगित

रुपन्देही– विवादपछि नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर तीनको मतदान प्रक्रिया रोकिएको छ । ५० मत परिसकेपछि कांग्रेसको रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि मतदान प्रक्रिया रोकिएको हो । देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताएका […]

लमजुङमा मतदान रोकियो

काठमाडौं, असोज १० । नेपाली कांग्रेस लमजुङको अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । लमजुङको राइनास नगरपालिका नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्रसमेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड […]