कञ्चनपुर – कञ्चनपुरमा एक महिलाले श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी छन् ।
भीमदत्त नगरपालिका–२, भाँसिकी रामकुमारी जोशी (नाम परिवर्तन)ले श्रीमान श्याम कुमार (नाम परिवर्तन) जोशीविरुद्ध मुद्दा दिएकी हुन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै जोशीले सोमबार आफ्नै श्रीमान विरुद्ध उजुरी दिएको ज...