काठमाडौं : नेपालीहरूले नयाँ वर्ष २०७८ वैशाख १ विभिन्न कार्यक्रम गरेर मनाएका छन्। देशमा कोरोना कहर भए पनि कहरलाई बिर्सेर रहर मानी मानेर मनाएका छन्।नव वर्षको पहिलो दिन विभिन्न स्थानमा मनोरञ्जन कार्यक्रम गरी मनाइन्छ। त्यस दिन स्वदेशी तथा विदेशी कलाकारले मनोरञ्जन प्रदान गरेर नेपाली युवायुवतीलाई नचाएका थिए।स्वदेशी तथा विदेशी पर्यटकले सधै झुम्ने ठमेल कोरोना कहरले २०७७ सुस्तायो। कोरोना कहरसँगै बिस्तारै गुल्जार बन्दै गरेको छ ठमेल। जसलाई गुल्जार बन्नेको पर्याय माने पनि फरक नपर्ने 'एलिट' वर्ग गएर