१६ माघ, काठमाडौं । तीन बर्षमा सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु भएको बानेडुंग्रीसैनको मोटरेबल पुल आठ बर्ष ६ महिना हुँदा पनि नबनेपछि छिटो निर्माण गर्न आदेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । डोटीको शिखर नगरपालिका–१० बानेडुंग्रीसैनमा निर्माणाधीन उक्त पुलको काममा ढिला सुस्ती भएको भन्दै शिखर नगरपालिका–११ का स्थानीयबासी समेत रहेका […]