२७ पुस, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) ले दुई कोरोना खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न इथिकल अप्रुभल दिएको छ । एनएचआरसीले क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड-१९ खोपको नेपालमा ट्रायल गर्न इथिकल अप्रुभल दिइएको हो । इथिकल रिभ्यू बोर्डले क्लोभर बायोफार्मास्युटिकल्सको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसकेको […]
काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले करार सेवामा पदपूर्तीका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
परिषदले आज सूचना निकाल्दै अन्तर्वार्ताको मिति पनि...
१४ भदौ, बुटवल । प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो ।
कोरोना …
काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद् प्रदेश ५ ले प्लाज्मा बैंकको अभियान सुरु गरेको छ।
भदौ १५ गते नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश ५ को समन्वयनमा कपिलवस्तु अस्पताल...
१८ असार, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले कोरोना भाइरस (कोभिड–१९) का १५ संक्रमितको ‘जीन सिक्वेन्सिङ’को काम सुरु गरेको छ ।
जीन सिक्वेनिङबाट विदेशबाट आएका संक्रमित, नेपालमा संक्रमित भएकाहरुको अवस्था र भाइरसको प्रकार थाहा हुन्छ …