वीरगञ्ज महानगरको मतगणनास्थल बाहिर एमाले कार्यकर्ताको नाराबाजी

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मतगणनास्थल बाहिर एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन्। मतगणना भइरहेको स्थान नर्सिङ माविको गेट बाहिर उनीहरुले नाराबाजी गरेका हुन्। मतगणनास्थलभित्र सांसद एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादव गएपछि उनलाई बाहिर निकाल्नु पर्ने भन्दै एमालेका कार्यकर्ताहरु मतगणनास्थल बाहिर नाराबाजी गर्दै होहल्ला गरेका थिए। होहल्ला भएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो। लगतै जसपाका […]