काठमाडौं – उपत्यकाको अधिकांश पुराना बस्तीमा छिर्नुभयो भने तपाईंले टेकोले धानेका घर देख्नुहुन्छ । २०७२ को महाभूकम्पले क्षति पुर्याएका ती घरहरूको अझै स्तरोन्नति हुन नसक्दा टेकोमा अडिएका छन् । यस्ता घरको दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्यूरोड, बसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरू धेरै देख्न पाइन्छन् । काठ वा फलामको टेकोले […]
काठमाडौं । सोसल मिडिया तथा स्मार्टफोनको अहिलेको युगमा हवाट्सएप करोडौं मानिसहरुले प्रयोग गर्ने लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ । इन्स्टेन्ट मेसेजिंग प्लाटफर्मको रुपमा रहेको ह्वाट्सएपले प्रयोगकर्ताको सुविधा तथा अनुभवलाई उत्कृष्ट बनाउनका लागि लगातार नयाँ–नयाँ फिचरहरु जारी गर्ने गरेको छ । यद्यपि धेरै प्रयोगकर्तालाई ह्वाट्सएपका विभिन्न उपयोगी फिचरहरुको बारेमा थाहा हुँदैन । प्रयोगकर्ताका लागि निकै […]
वानप्लस अहिले आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीको अर्को फ्ल्यागशिप स्मार्टफोन वानप्लस १२ हुनेछ, जसको बारेमा धेरै विवरणहरू बाहिर आएका छन् ।
मिडिया रिपोर्टका अनुसार यो फोन एक शक्तिशाली फ्ल्यागशिप किलर हुनेछ, जसलाई कम्पनीले वानप्लस ११ को तुलनामा धेरै अपग्रेडको साथ सार्वजनिक गर्ने योजना बनाएको छ ।
वानप्लस १२ डिसेम्बर २०२३ मा चीन मा सार्वजनिक...
जीमेल हामीले दैनिक जीवनमा प्रयोग गर्ने एकदमै चर्चित एप हो । व्यक्तिगत तथा व्यवसायिक सञ्चारका लागि जीमेलको प्रयोग भइरहेको छ ।
जीमेल दैनिक प्रयोग गरे पनि यसमा केही यस्ता फिचरहरू रहेका छन्, जुन हामीलाई कतिपय समयमा थाहा हुने गर्दैन् ।
आज हामी जीमेलमा भएका पाँच यस्ता फिचरको बारेमा जानकारी दिदैछौं, जुन जीमेल प्रयोगकर्तालाई थाहा हुनैपर्छ । त्यसले तपाईलाई जीमेल प्रयोग गर्न अझै...
३असार, काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्स एप त धेरैले चलाइन्छ, तर यसमा भएका कतिपय फिचरहरुको बारेमा धेरैलाई थाहा नहुनसक्छ । ह्वाट्सएपमा यस्ता विभिन्न फिचरहरु छन् जुन निकै उपयोगी हुनुका साथ दैनिक जिवनमा समेत आवश्यक पर्दछन् । ती मध्ये ५ वटा फिचर यस्ता छन् । प्राइभेट मेसेज फिचर : ह्वाट्सएपमा ग्रुप च्याटका क्रममा कहिलेकाहीँ यस्तो […]
संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ। सासंदको अमर्यादित क्रियाकलापलाई देशकै लज्जाको विषय मानिन्छ। यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन्।नेपालको सन्दर्भमा तानातान, ठेलमठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरूको हरेक क्रियाकलाप चासोको विषय हुन्छन्। यस्ता दृश्यले कौतुहलत
संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाठेल, धकेला-धकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरुको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् । यस्ता दृश
संसारमा सर्वाधिक लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको ह्वाट्सएपले प्रयोगकर्ताका लागि निरन्तर नयाँ नयाँ फिचरहरू थप गर्ने गर्दछ । तर ह्वाट्सएपमा पहिलेदेखि नै यस्ता कतिपय गज्जबका फिचर छन् जसका बारेमा निकै कमलाई थाहा छ । त्यसमध्ये एउटा फिचर यस्तो छ जसको सहयोगले तपाईंले कसैले तपाईंलाई पठाएको मेसेज उसलाई थाहै नदिइकन पढ्न सक्नुहुन्छ । सामान्यतया तपाईंले आफ्नो […]
चिनियाँ स्मार्टफोन कम्पनी ओपोले चाडैँ तीन नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ। गत वर्ष सार्वजनिक भएको ‘ओपो रेनो ५’ सिरिजको सफलतापछि कम्पनीले ‘ओपो रेनो ६’को तीनवटा मोडल उत्पादन गर्न लागेको हो।