वीरगञ्ज – पेस्तोलसहित वीरगञ्जबाट तीन जना युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपलिका–१२ बस्ने ३५ वर्षका अनिल साह, धरान उप महानगरपालिका–१५ बस्ने ३२ वर्षका रवि पौडेल र पर्साको पकहा मैनपुर गाउँपालिका–७ बस्ने ४० वर्षका विजय कुमार पटेल पेस्ताेलसहित पक्राउ परेका हुन्। वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकस्थित एक होटलमा सानो हतियार बेचविखन गर्ने उदेश्यले बसिरहेको अवस्थामा तीनै जनालाइ […]