११ असोज,बुटवल । लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भैरहवा–लुम्बिनी सडकखण्डमा साइकल लेन बनाउन माग गर्दै रुपन्देहीमा आइतबार साइकल र्याली निकालिएको छ । साइकल सिटी भैरहवाले पर्यटन दिवसको अवसर पारेर भैरहवाबाट लुम्बिनीसम्म र्याली भएको हो । र्यालीमा ७७ …