एजेन्सी- म्यासोडोनियामा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा १० संक्रमितको मृत्यु भएको छ । म्यासोडोनियाको उत्तरी क्षेत्रमा रहेको एउटा कोभिड अस्पतालमा आगोलागी हुँदा उपचाररत १० संक्रमितको जलेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ । अग्नि नियन्त्रकहरुले आधा घन्टामा […]
गुजरातको भरुचमा शनिबार एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १८ कोबिड–१९ बिरामीको मृत्यु भएको हो। अस्पतालमा आगलागी भएको तस्वीर भयावह देखिएको बीबीसीले जनाएको छ।
बग्दाद । इराकको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । राजधानी बग्दादस्थित इब्न खातिब अस्पतालमा आगो लाग्दा २३ कोरोना संक्रमितको मृत्यु भएको छ भने अन्य दर्जनौँ घाइते भएका छन् ।
अस्पतालमा रहेको अक्सिजन सिलिन्डर पड्केर आगलागी भएको बीबीसीले जनाएको छ । अस्पतालमा रहेका १२० बिरामीमध्ये ९० जनाको...