माछापुच्छरे बैंकले नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छरे बैंकले संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले बैंकले नेपाल नाई संघलाई क्यूआर हस्तान्तरण गरेको हो । नेपाल […]