छठमय मिथिलाः उल्लासमय वातावरण

महोत्तरी – छठ पर्वले मधेसका महोत्तरीसहितको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ। यहाँका सहर र गाउँबस्ती सजिएका छन्। जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ। विभिन्न रङका कलात्मक बिजुलीको उज्यालोले मिथिला क्षेत्र जगमगाएको छ। मिथिलाका बासिन्दा सडक, ढल सफा गर्न जुटेका छन्। गाउँ बस्तीका कच्ची घर पनि अहिले नयाँ माटोले लिपपोत […]

सम्बन्धित सामग्री

छठमय मिथिला: उल्लासमय वातावरण

विपन्न वर्गमा दुःख भए पनि अहिलेलाई त्यो लुकेको छ। गाउँका गरिब अभाव, दुःख र अन्य पीडा बिर्सेर खुसी साटी रहेका देखिन्छन्।...

छठमय मिथिला : उल्लासमय वातावरण

छठ पर्वले मधेशको मिथिला क्षेत्र अहिले धपक्क बलेको छ । यहाँका शहर र गाउँबस्ती सजिएका छन् । जलाशयमा बनाइएका चित्ताकर्षक घाट र त्यहाँको चहलपहलले सबैलाई आकर्षित गरेको छ ।

मौलिकता हराउँदा औपचारिकतामा सीमित हुँदै तिहार

गलेश्वर – चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ। खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन्। बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ। युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता […]

औपचारिकतामा सीमित हुँदै तिहार

गलेश्वर– चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएको छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।  युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले […]

उल्लासमय चाड तिहार

चारैतिर शरद ऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलहीझैँ सिँगारिदिएको छ । प्रकृतिसँग रम्दै मनाइने तिहारको मौलिकता भने हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ । अहिलेको युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्को भनाइ छ ।

बझाङका मतदाता भन्छन्- गठबन्धन नगरेकै बेस

बझाङ छबिसपाथिभेर गाउँपालिकामा यतिबेला मेला पर्व मनाउने चटारो छ । प्रसिद्ध कांक्रेऔशी मेला, चैते दसैं, बिसु पर्व र सुदूरपश्चिमकै प्रसिद्ध मेला चैतली सँग-सँगै पर्दा छबिसपाथिभेरा मेला र पर्वमय बनेको छ । एकै पटक धेरै मेला पर्व पर्दा वातावरण उल्लासमय बनेको छ ।काम विशेषले बाहिर रहेका सर्वसाधारण मेला पर्वका लागि अहिले जन्मथलो पुगेका छन् । अघि पछि बुढाबुढी, बालबालिका र महिला मात्रै हुने गाउँमा युवाहरूको जमघट छ । यो अवसरमा सबै एकै ठाउँ भेला भएर विगतका वर्षमा (भलाभली) भए गरेका दुःख सुख बाँड्ने, आफन्त

मिथिलामा माध्यमिकी परिक्रमाको उल्लास

४ चैत, जनकपुरधाम । मधेशका जिल्लामा आज उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । प्रदेशको राजधानी जनकपुरधाममा भने भोली होली मनाइनेछ । यद्यपी जनकपुरधाममा आज बिहानैदेखि उल्लासमय वातावरण छ । मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुहरु बिहानैदेखि जनकपुरधाममा परिक्रमा गरिरहेका छन् । १५ दिन अगाडिदेखि सुरु भएको मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन हो । अन्तिम दिन जनकपुरधामभित्रै […]

प्रविधिले बिर्सायो तिहारको मौलिकता

१९ कात्तिक , म्याग्दी । प्रकृतिसँग मानिस रम्ने चाड हो तिहार । शारद याममा वातावरण नै उल्लासमय बनिरहेको छ । घर वरिपरि ढकमक्कै फुलेका सयपत्री र मखमली फूलले प्रकृति सिङ्गारिएको छ । विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीेले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्तामा आयातित […]

पटाका पड्काउने सोचमा हुनुहुन्छ ? सावधान ! हुनसक्छ यस्तो खतरा

तिहारमा उल्लास साटासाट गर्न र रमाइलोकालागि पटाका पड्काउने धेरैको चलन छ । घरका ससाना बालबालिका खुसी हुने भएकाले धेरैले पटका पड्काएर दीपावली मनाउने गर्दछन् । तर पटाका पड्काउँदा धनको खर्च त छदैं छ, सुरक्षाको जोखिम पनि उच्च हुन्छ । पटाका पड्काउँदा यसले क्षण भरकालागि दीपावली उल्लासमय त बनाउँला, तर यसले ज्यान समेत वातावरण पनि प्रदूषित […]

प्राकृतिक विपदले खोसेको दशैंको खुसी

एकातिर असारे झरीमा रोपिएको धान घर भित्र्याउने अन्तिम तयारी अर्कोतिर महान चाड बडा दशैंको उल्लासमय वातावरण । सिंगो देश दशैंमा झुमिरहेको थियो । तर, नियतिको खेल अकस्मात ठूलो जनधनको क्षति हुने गरी भएको वर्षाले सुरुमा सुदूरपश्चिमलाई अचेट्यो । दर्जन बढीको ज्यान गयो भने अर्बौंको धानबाली नष्ट भयो । बेमौसममा भएको भीषण वर्षाले सुदूरपश्चिमदेखि पूर्वसम्म क्षति …