मौलिकता हराउँदा औपचारिकतामा सीमित हुँदै तिहार

गलेश्वर – चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ। खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएका छन्। बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ। युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले आफ्नो मौलिकता […]

सम्बन्धित सामग्री

मौलिक देउसीभैलो जोगाउँदै युवा

तिहार पर्वका अवसरमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ । गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो । बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो । पाल्पामा हराउँदै गएको मौलिक देउसीभैलोलाई निरन्तरता दिन केही समूहले प्रयास गरेका छन् । जिल्लाको लालुपाते नौमती मगर बाजा समूहले यस वर्षको तिहारमा नौमतीको तालमा मौलिक गीतहरू […]

‘देउसी–भैलीमा न मौलिकता छ, न सिर्जना नै’

हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ ।यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ । सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक

देउसी भैलोमा हराउँदै मौलिकता

बागलुङ : तिहार पर्वको एउटा महत्वपूर्ण हिस्साको रुपमा देउसीभैलोलाई लिइन्छ। पछिल्लो समय यसको मौलिकता हराउँदै गएको छ। तिहार सुरु भएसँगै गाउँ तथा शहर जताततै देउसीभैलोको रौनक छ।बालबालिकादेखि बुढापाकासम्मलाई देउसी भैलोले छोएको छ। गाउँ, टोल र छिमेक संगीतमय बनेको छ। तर देउसीभैलोको मौलिकता भने बर्सेनी हराउँदै गएको छ।यमपञ्चक सुरु भएपछि बागलुङ बजारका चोक–चोकमा देउसीभैलो खेल्नेहरुको भिड नै छ। उनीहरुले गाउने गीत र नाचमा कुनै मौलिकता भने पाइँदैन। तिहार पर्वसँग मादल, बासुरी, खैजडी लगायतका बाजा र मौलिक गी

मौलिकता मासिंदै तिहारको : हरियो गोबरको साटो आयातित रंग

तिहार लागेदेखि सञ्चार माध्यममा ‘ भैलिनी आइन् आँगन…. हरियो गोबरले लिपेको ….’ । गीत बजिरहेको छ । प्रत्येक फोनकलमा यही गीतको धुन सुनिन्छ । तर अब कहाँ पाउनु हरियो गोबर ? कङ्क्रिटको घर कङ्क्रिटकै आँगनमा पूजा सामग्री पसलबाट ल्याइएको एकमुठी रातो माटोमा गेरु मिसाएर लक्ष्मीका पाइला बनाउन थालिएको सहरमा धेरै भयो । “भर्खर संसार चिन्दै …

हराउँदै देउसी भैलोको मौलिकता र नेपालीपन

सल्यान : तिहार झिलीमिली बत्तीको पर्व हो। तिहार बत्तीको पर्वसँगै अर्को महत्वपूर्ण पक्ष देउसी र भैलोलाई पनि लिने गरिन्छ। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता हराउँदै गएको पाइन्छ।तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बूढापाकासम्मलाई मनोरञ्जन दिए पनि आधुनिक शैली अँगाल्दा मौलिकता भने गुमाउँदै गएको छ।देउसी र भैलोमा बज्नुपर्ने मादल, खैँजडी र बाँसुरीको साटो अचेल साउन्ड सिस्टमबाट नेपाली‚ हिन्दी आधुनिक र र्&zw

औपचारिकतामा सीमित हुँदै तिहार

गलेश्वर– चारैतिर शरद्ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैंँ सिँगारिदिएको छन् । बिजुलीबत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ ।  युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वले […]

मौलिकता गुमाउँदै देउसीभैलो

ढोरपाटन – तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको छ। तिहार सुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् तर आधुनिक शैली अँगाल्दा मौलिकता भने गुमाउँदै गएको छ। देउसी […]

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

-डम्मर बुढामगर/ तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै […]

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

ढोरपाटन  : तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो। परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको छ। अहिले तिहार सुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन्। तर आधुनिक शैली अंगाल्दा…

प्रविधिले बिर्सायो तिहारको मौलिकता

१९ कात्तिक , म्याग्दी । प्रकृतिसँग मानिस रम्ने चाड हो तिहार । शारद याममा वातावरण नै उल्लासमय बनिरहेको छ । घर वरिपरि ढकमक्कै फुलेका सयपत्री र मखमली फूलले प्रकृति सिङ्गारिएको छ । विभिन्नथरिका बिजुली बत्तीको झिलिमिलीेले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवापुस्तामा आयातित […]