गण्डकी सरकारले खडा गरेका संरचना भूमिका देखाउन अक्षम, पुनर्मूल्यांकनको तयारी

विभिन्न समयमा प्रदेशमा खडा भएका संरचना अहिले स्वयं सरकारलाई बोझ बन्न पुगेपछि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुनर्मूल्यांकन गर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

अनावश्यक संरचना र जनहितका कुरा

राजनीतिक सिद्घान्त मुलुक र जनताको हितमा उपयोग गर्ने साधन हो । यस साधनको उचित उपयोग हुन सकेन भने मुलुक बर्बाद हुन्छ, जनताले दुःख पाउँछन्, विदेशी हस्तक्षेप बढ्छ । अहिले यस्तै भइरहेको छ । माओवादीको १० वर्षे जनयुद्घकोे बीउबाट खडा भएको अहिलेको राजनीतिक संरचनाले मुलुक बन्नसक्दैन भन्ने कुरा प्रमाणित भइसकेको छ । दलहरूले राजनीतिक स्वार्थका कारण […] The post अनावश्यक संरचना र जनहितका कुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्राकृतिक विपदको पूर्वतयारीका लागि ७७ जिल्लामै संरचना खडा गरिने

२० कात्तिक, काठमाडौं । प्राकृतिक विपदको पूर्व तयारीका लागि ७७ जिल्लामै संरचना खडा गरिने भएको छ । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेताहरुको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपतको पूर्व तयारीबारे सरकारको निर्णय जानकारी गराएका हुन् । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले ‘भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा […]

निर्वाचन आयोगलाई जंगी अड्डा नबनाउन सुझाव

निर्वाचन आयोगले मिडिया अनुगमन भन्दै सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोमा नेपाल पत्रकार महासंघसहित सरोकारवालाले विरोध जनाएका छन् ।आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरुले त्यस्तो गलत काम नगर्न आयोगले सुझाएका हुन् । आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तक्र्रियामा बोल्दै बरिष्ठ पत्रकार एवं काउन्सिसलका पूर्व अध्यक्ष राजेन्द्र

सोह्रखुट्टेका अनधिकृत संरचनामा डोजर

काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रमा अवैध रूपमा खडा गरिएका व्यापारिक संरचनामा डोजर चलाएको छ । डोजरसहित सोह्रखुट्टे क्षेत्र पुगेको महानगरपालिकाको नगर प्रहरीले बुधबार साना ठूला गरी करिब १५ वटा अनधिकृत संरचना भत्काएको...

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

२० भदौ, काठमाडौं । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि […]

बालेनलाई लक्षित गर्दै बाबुरामले भने, ‘वेल डन बालेन, किप इट अप’

काठमाडौं, भदौ १० । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्। मेयर शाहले नक्सा पास नभएका र अवैध रूपमा खडा गरिएका संरचना भत्काउने अभियान सञ्चालन गरेपछि उनलाई स्याबासी दिँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसलाई निरन्तरता दिन आग्रह गरेका छन्। डा भट्टराईले अल्फाबिटा […]

संघीय प्रहरीलाई प्रदेशको करोडौं बजेट

संविधानमा प्रदेश सरकारले आफ्नो छुट्टै प्रहरी संरचना खडा गर्न पाउने स्पष्ट व्यवस्था छ । तर, केन्द्रले प्रहरी समायोजन ऐन मार्फत प्रदेशमा प्रहरी संरचना खडा गर्ने नीति अघि बढाउँदा प्रहरी परिचालन...

विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

बेइजिङ । अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रुसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर चुनौती खडा गरेको खुलासा गर्दै विश्व व्यवस्थालाई पुनः संरचना गर्ने आर्थिक, कूटनीतिक, […]

सीमा सुरक्षामा विशेष ध्यान देऊ

कञ्चनपुरको चाँदनी दोधारास्थित दसगजा क्षेत्रभित्र भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले अनाधिकृत रूपमा भौतिक संरचना खडा गर्ने र अनावश्यक विवाद निम्त्याउने गरिरहँदा नेपालको सशस्त्र प्रहरी बलले त्यसलाई हटाइदिएको छ । यस्ता बखेडा नझिक्न र दसगजाभित्र अनावश्यक गतिविधि नगर्न नेपालको सशस्त्र प्रहरी बलले बारम्बार सम्झाउँदै पनि आएको छ । तर, भारतीय सीमा सुरक्षा बल आफैंले नचाहिने गतिविधि […] The post सीमा सुरक्षामा विशेष ध्यान देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक.

८० हजारभन्दा बढी तालिम नै नलिई विदेश उडे

सरकारले वैदेशिक रोजगारीमा जानुअघि पेशागत सीप तालिम अनिवार्य गरे पनि ८० हजारभन्दा बढीले तालिम नै नलिई विदेश जान श्रम स्वीकृति लिएका छन् । प्राविधिक शिक्षा तथा तालिमका लागि सरकारले संरचना नै खडा गरेर ठूलो रकम खर्च गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आए पनि तालिम नै नलिई उनीहरूले श्रम स्वीकृति पाएका हुन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७-०७८ को प्रगति तथ्यांकमा १ लाख ६६ हजार ६९८ श्रमिकमध्ये कुनै पनि पेशागत तालिम नलिई गएको संख्या ८० हजार ३८२ रहेको उल्लेख छ । तथ्यांकले विदेश जाने आधा श्रमिक अझैं ...