प्राकृतिक विपदको पूर्वतयारीका लागि ७७ जिल्लामै संरचना खडा गरिने

२० कात्तिक, काठमाडौं । प्राकृतिक विपदको पूर्व तयारीका लागि ७७ जिल्लामै संरचना खडा गरिने भएको छ । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद र नेताहरुको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपतको पूर्व तयारीबारे सरकारको निर्णय जानकारी गराएका हुन् । उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले ‘भूकम्प मात्र नभएर अन्य प्राकृतिक विपदाको लागि पनि तयारी अवस्थामा […]