गुल्मी – गुल्मीमा बिरुवा रोपण गरेर विश्व वातावरण दिवस मनाइएको छ । आइतवार जिल्लाको सदरमुकाम तम्घासको रेसुङ्गा बाल उद्यान धारामूल सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा रोपण गरेर विश्व वातावरण दिवस मनाइएको हो । डिभिजन कार्यालय गुल्मीको आयोजनामा उक्त क्षेत्रमा धुपी, कल्की, रिठा र चाप प्रजातिका ७० विरुवा लगाइएको कार्यालयले जनाएको छ । विरुवा रोपणको सुरुवात […]